हाम्रा विषेशता

सेन्दाइ स्टेसनबाट सबैभन्दा नजिकको स्कुल

सेन्दाइ स्टेसनबाट हिंडेर ५ मिनेटमा स्कुल पुग्न सकिन्छ।त्यसैले पढ्न मात्रै नभएर रोजगारी र किनमेलका लागि पनि यो स्कुल उपयुत्त छ ।

 

 

  • सेन्दाइ:आनन्दको शहर

    सेन्दाइ मा जाडोमा आती जाडो र गर्मी मा अति गर्मी हुँदैन । सम्पूर्ण सुविदा का साथसाथै कम मानिसको बसोबास र अवेव्यवस्थित शाहरिकरण पनि छैन । सम्पुर्ण सामान साईकल बाट नै ल्याउन मिल्ने भएकोले यो शाहर विध्यार्थीका लागि उपयुक्त रहँदै आएको छ ।भाडादर र सामानको खर्च निकैनै कम भएकोले पहिलो पटक आउने विध्यार्थीको लागि पनि यो शाहर वस्नको लागि उपयुक्त र आरामदाही छ ।.

  • 定禅寺通り

 

 

  • स्कुलमा रहेको सुविदाको निशुल्क प्रयोग

    टोहोकु कम्प्युटर कलेजमा भएका सुविदहरु जस्तै क्यनटीन्, नर्स अफिस्,ईन्टरनेट र वाईफाईहरु निशिल्क प्रयोगको व्यवस्था मिलाईएको छ ।

  • コンピュータ室

 

 

शाखा स्कुलमा पढ्न चाहानेकालागि विषेश प्रथ्मिक्ता

शाखा स्कुल टोहोकु कम्प्युटर कलेज मा पढ्न चाहाने विध्यर्थी हरुका लागि स्कुलले स्कुल शुल्कको केहि अंश बेहोरिदिने प्राब्धान रहेको छ ।

 

 

विध्यर्थीको क्षमता आनुसारका उपयुक्त कक्षाहरु

हाम्रो शिक्षा प्राणाली अनुसार कक्षा शिक्षकले सम्पूर्ण विध्यर्थिलाई उचित ध्यान दिने गर्दछन । विध्यर्थी को सैक्षिक आवश्यकता पुरा गर्न हामी नियमित परिक्षा र कक्षालाई पुर्न व्यवस्थापन गर्ने गर्दछौ ।

 

 

खान्जी प्रयोग नगर्ने राष्ट्र्को लागि खान्जी शिक्षा

यस कलेजमा पढ्न आएका धेरै राष्ट्रका विध्यार्थीहरुले खान्जी प्रयोग गर्दैनन्,त्यसैले पहिलेनै खान्जी पढ्ने र नपढ्ने विध्यार्थीको विभाजन गरिन्छ ।खान्जी लिपी कक्षा,स्कुलको मौलिक खान्जी परिक्षा र आरु खान्जी कक्षाहरु आफ्नै तरिकाले पढ्न पाउने भएकाले विध्यर्थी लाई खान्जी विषय रमाइलो लग्नेछ ।

 

 

 

विध्यर्थीले यही विश्वविध्यालयमा पढाई निरन्तर गरुन भन्ने उद्देश्य

  • यही विश्वविध्यालयमा आफ्नो पढाई निरन्तर गर्न चाहाने विध्यर्थी का लागि परामर्श को व्यवस्था गरियको छ । (स्नातक र स्नातकोत्तर ),र प्रबिधिक कलेज पनि । EJU र JLPT का लागि पनि व्यवस्थित पठ्यक्रम रहेक छन ।

  • 授業風景

 

 

जीवन सहयोगी र मानसिक हेरविचार

हाम्रा सहपठी साथीहरुले विदेशी विध्यार्थी हरुलाई कलेज समयमा मात्र नभएर कलेज बाहिर बस्ने कोठा वा छात्रबास मिलाएर,पढाई नभएको बेलामा जागिर र भिजा मिलाईउन,सन्चो नभएको र चोटपटक लागेको बेलामा सुसरे राखिदिएर र अन्य कुराको पनि विचार गरेर जापान बसाइ सजिलो पार्न मद्धत गर्दछन । विध्यार्थी को मानसिक चिन्ता हटाउन र मानसिक स्वास्थ्य ठीक राख्न विभिन्न सर सल्लाह र परमर्श दिने गर्दछौ ।

 

 

विरामी र दुर्घटना बिमा

राष्ट्रिय स्वास्थ बिमा समितिमा आवद्ध भएपछी विध्यार्थीले दुर्घटना क्षेतिपुर्ती पाउनेछन।घाइते,विरामी र दुर्घटना हुँदा हाम्रा विध्यार्थिले ठुलो खर्च वेहोर्नु पर्दैन ।

 

 

बिमा लागु हुने दुर्घटनाका उदाहरण
[1]झडपखाला लागेर अस्प्ताल गएको खण्डमा l

दाँत उपचारका लागि बिमा नियम लागु हुने छैन ।पहिला विध्यर्थी आफैले अस्पताल खर्च वेहोर्नु पर्नेछ अनि त्यस आनुसर विमा खर्च प्रदान गरिनेछ ।

औषधी खर्च

 

[2]तपाईं अप्पेन्डिक्स्को सल्यकृय गर्न अस्पातल भर्ना भएको खण्डमा

दाँत उपचारका लागि बिमा नियम लागु हुने छैन ।पहिला विध्यर्थी आफैले अस्पताल खर्च वेहोर्नु पर्नेछ अनि त्यस आनुसर विमा खर्च प्रदान गरिनेछ ।

अस्पताल भर्ना खर्च

 

[3]तपाईंको साईकलले गाडिमा क्षेतिगरेको खण्डमा

जानी जानी गाडिमा हानेको खण्डम विमा नियम लागु हुने छैन ।ढुर्घटनाको स्थिती हेरेर क्षेतिपुर्ती प्रदान गरिनेछ(लिखित बयानको आधार मा विमा सँस्थानले क्षेतिपुर्ती प्रदान गर्नेछ । )

गाडी बनाउने खर्च